Loading...
प्रमको पार्टी मोह : फुटाइयो मन्त्रालय, ३ मन्त्रालय थप, बढ्यो करोडौको आर्थिक भार

३ चैत, काठमाडौं । सरकारले ३ साता नपुग्दै मन्त्रालयको संख्या बढाएको छ । साबिकका तिन मन्त्रालय फ़ुटाएर २० वटा पुर्याइएको छ । यस अघि प्रधानमन्त्री कार्यालय सहित १८ मन्त्रालय थिए । पार्टी भित्रका सबै नेताहरुलाई समेट्नु पर्ने र एमाले र माओबादिमा पहिले नै मन्त्रालय लिने बाडफाड स्वरूप अहिले मन्त्रालयको संख्या थपेको छ । मन्त्रालयको संख्या ३० बाट १७ झारेका प्रधानमन्त्री केपी ओलीले तिन साता नपुग्दै मन्त्रालय थपेपछि आलोचित बनेका छन् ।एउटा मन्त्रालय थप गर्दा राज्यलाइ बार्षिक १ करोड भन्दा बढि आय बय्य बढ्ने गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *