Loading...
माइक्रो भित्रै युवती बलात्कृत, चालकलाइ पुलिसले समात्यो रंगे हात, जबर्दस्ती करणी मुद्दा दायर

चैत्र ३, राजविराज – काठमाडौँ जाने माइक्रो बसमा लिफ्ट मागेकी एक युवतीलाई चालक र सह चालकले सामूहिक बलात्कार गरेका छन् । सप्तरीको छिन्मस्ता सखडाबाट काठमाडौँ चल्ने बा५प ३१४१ नम्बरको माइक्रो बस भित्र फागुन २९ गते झापा कीयुवती बलात्कृत भएकी हुन् । बस स्टाफले माइक्रो मा चडाएर नेपाल भारत सिमा क्षेत्र नजिक सक्ग्डा पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । सिरहाको भगवानपुर – ९ का चालक बैधनाथ दास र बाकेको राप्ति सोनारि ५ का सह चालक खेम राज बैसे पक्राउ परेका छन् । सप्तरीमा फागुन महिनामा मात्र ९ वटा बलात्कारका घटना सार्वजनिक भएको समाचार आजको कान्तिपुर पत्रिकाले छापेको छ ।

फोटो फाइल टेप

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *