Loading...
किरात प्रदेश नामकरणकोलागि १ लाख जनता बिराटनगरमा उत्रिदै, २५ लाखको हस्ताक्षर संकलन

आज खोटाङ, भोजपुर र मोरङमा हस्ताक्षर अभियान शुरु भएको छ । केन्द्रिय राजधानी काठमाडौ पूर्बी नेपालको सबै जिल्लाहरु, मकवानपुर, कास्की, बिदेशमा अमेरिका बेलाएत लगायतका देशहरूमा हस्ताक्षर अभियान चलिरहेको छ । नेपालका मुख्य मुख्य दलका नेताहरु, प्रदेशका सबै ९३ सांसदलाई ग्यापनपत्र बुझाउने काम भएको छ ।

संकलित २५ लाख हस्ताक्षर बुझाउने बेला कम्तिमा कम्तिमा १ लाख भूगोलबासी प्रदेश राजधानी बिराटनगरमा शान्तिपूर्ण प्रर्दशन सहित मुख्यमन्त्री र प्रदेश सभामुखलाई बुझाउने कार्यक्रम छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *