Loading...
अर्को शक्तिशाली पार्टी निर्माण हुदै, पूर्बराजा ज्ञानेन्द्रको पहलमा निर्माण हुने यस्तो छ तयारी

काठमाडौं, चैत ६ । संसदीय निर्वाचनपति लजास्पद हार बेहोरेका राप्रपा नेपाल, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतासँगको भेटमा पुर्वराजा ज्ञानेन्द्रले प्रश्न सोध्दै घुमाउरो शैलीमा भन्नुभयो, – तपाईहरुले पार्टीलाई यसै गरी अघि बढाउने सोच भए मेरो विकल्प अरु पनि हुन सक्छ ।

आईतबार दिउँसो पुर्वराजालाई भेट गर्न गएका नौ जना नेतासँग झापामा उहाँले भन्नुभयो अब पार्टीलाई एक बनाउने बेला आएको छ । यसका निम्ति गृहकार्य गर्नुस् ।

दिउँसो ४ बजेदेखि ७ बजेसम्मको भेटमा पुर्वराजाले पालैपालो सबै नतोको धारणा सुन्नुभएको थियो ।, आजको नेपाल समाचारपत्रमा खबर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *