Loading...
सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप, तीन राउन्ड अश्रुग्यास प्रहार, दर्जनौ घाइते (भिडियो सहित)

धरान, चैत्र ०७ बिजयपुरमा पानीट्याङ्कीको नाममा पुरानो दरवार क्षेत्रमा डोजर लगाएपछि सुरक्षाकर्मी र सङ्घीय लिम्बुवान पार्टीका कार्यकर्ताबीच झडप भएको छ । स्थिति नियन्त्रण गर्न प्रहरीले तीन राउन्ड अश्रुग्यास समेत प्रहार गरेका छन् । झडपका क्रममा सङ्घीय लिम्बुवान पार्टीका कार्यक्रताहरु अब्बास मिया र नैन कुमार बिश्वकर्मा लगायत का घाइते भएका छन् । आनदोलनकारीले भेटर तोडफोड,निर्माण स्थलबाट दुईवटा स्काभेटर र एउटा ट्र्याक्टर फिर्ता गरेपछी स्थिती नियन्त्रणमा आएको थियो।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *