Loading...
बाहुनलाइ गालीगर्ने अजम्बर बाहुन कै शरणमा, राजेन्द्र राईको गुरु भन्दा भन्दै यसरी भए चेला

चैत्र ९ काठमाडौं – संघीय समाजबादी फोरम नेपाल का केन्द्रिय सचिब अजम्वर काङ्माङ राइ फोरम नेपाल छोडेर माओवादी केन्द्रमा प्रवेश गरेको छ l फोरम नेपालमा हुदा बाहुनहरुको पार्टी भन्दै गाली गर्ने अजम्बर अहिले आफै बाहुनहरुको शरणमा पुगेका हुन l माले हुदै एमाले, एमाले हुदै संघिय समजावादी पार्टी र संघिय समजावादी पार्टी हुदै संघिय समाजवादी फोरम नेपाल सम्म पार्टी फेर्दै आइपुगेको काङ्माङ माओवादी केन्द्रमा प्रवेश गरेको छ l
राजेन्द्र राई बाट स्वयम् काङ्माङ पराजित भएका थिए l काङ्माङले निर्वाचन अभियानमा “राजेन्द्र राई मेरो शिष्य मित्र हो भनेका थिए तर काङ्माङ वाम गठबन्धनका साझा उम्मेदवार राजेन्द्र राईसंग पराजित भएका थिए l भलै राजेन्द्र राई काङ्माङको राजनीतिक विद्यार्थी भए पनि सतही कुरा होला तर दिनले कोल्टे समय घोप्टो परेका कारण भोलि पार्टी एकता पछी काङ्माङ राजेन्द्र राईको कार्यकर्ता हुन पुग्ने छ l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *