
ललितपुर इमाडोलमा आगलागी भएको छ । करिब १५ मिनेटको अबधिमा ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएको छ । स्थानीय बासिन्दा त्रसित भएका छन् भने ललितपुर, भक्तपुर त्यस्तै काठमाडौँबाट दमकल आउने क्रम जारि रहेको छ ।
इमाडोलमा जमिन मुनि ग्यास रहेको भन्ने विभिन्न अनुसन्धानमा भए पनि अहिले भने सिलिन्डर पड्किएको हो ।
घटना स्थलको बिस्तृत जानकारी आउन बाकि रहेको छ ।
भिडियो: nayasanjal.com
Facebook Comments