Loading...
समाजवादी युवा फोरमका अध्यक्ष सुनिल कुमार चौधरी माओवादी केन्द्रमा प्रवेश

संघीय समाजबादी फोरम नेपालका भात्री संगठन समाजवादी युवा फोरमका अध्यक्ष सुनिलकुमार चौधरी शनिबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अहिले फोरम नेपालमा पहिरो जान थालिएको छ । केहि दिन पहिला मात्र फोरम नेपालका केन्द्रिय सचिब अजम्बर कांग मांग राइले पार्टी छाडेर माओबादि केन्द्रमा प्रवेश गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *