Loading...
हात्ती जस्तो केपी ओलीको दुइटा दात, देखाउने एउटा चपाउने एउटा – उपेन्द्र यादव

संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हात्तीको जस्तो दुइटा दात भएको बताउनु भएको छ । उहाले केपी ओलीले संबिधान संशोधन गर्न तयार भएको अबस्थामा मात्र फोरम नेपालले सहयोग गरेको बताउदै पछि लिखित समझौता गर्न नमानेको बताउनु भएको छ । साथै अध्यक्ष यादवले हामी संग एउटा कुरा गर्ने र बाहिर औचित्यको आधारमा संबिधान संशोधन गर्ने दुइ किसिमको कुरा गर्ने केपी ओलीको हात्तीको जस्तो दुइटा दात रहेको स्पस्ट पार्नु भएको छ । अध्यक्ष यादव ले भन्नु भयो -” केपी ओलीको सरकार मा हामी जाने किन? जब सम्म आफू हरुलाई केहि भूमिका मिल्दैन तब सम्म नाम को लागि र देखाउन को लागि हामी सरकार मा जादैनौ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *