Loading...
फोरमका अध्यक्ष उपेन्द्र र केपी ओलीबीच छलफल, किन केहीबेरमै आयो पार्टी एकता प्रस्ताव ?

प्रधानमन्त्री केपी ओलीले एमाले र माओवादीबिच पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमण अगाडि नै एकता गर्न प्रस्ताव गरेको उल्लेख छ ।

अन्नपूर्णले आफ्नो समाचारमा लेखेको छ, ‘दुई अध्यक्षबीच संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएपछि केही बेर थप छलफलक्रममा ओलीको त्यस्तो प्रस्ताव आएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *