Loading...
राजपा नेताको कर्तुत, यौन शोषण गरेर बेपत्ता, राजेन्द्र महतो पनि मुछिन सकिने (भिडियो सहित)

जनकपुर धाम कि निशा झा स्वास्थ्यकर्मी हुन् । उनले राजपाका केन्द्रीय सदस्य रमन सिंहले प्रलोभन देखाएरयौन शोषण गरेको आरोप लगाएकी छिन । आफ्नो सञ्चयकोषमा भएको रकम समेत लगेको उनले दाबी गरेकी छन् । तर, रमन सिंहले निशाले महतोलाई भेटेर सरुवाबारे कुरा गरेको र तय वापत आफू ले पैसा नलगेको दाबी गरेका छन् ।

निशा र रमनले एक अर्काविरुद्ध धनुषा प्रहरीमा उजुरी पनि दिएका छन् । निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् । निशाले पनि सरुवा गराउँछु भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् । उनको आरोप छ – राजेन्द्र महतोलाई देखाएर मलाई शोषण गरिएको छ, मेरो पैसा लगिएको छ । राजपाका नेता रमन सिंहले आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेको छ । उनले आज प्रदेश दुइको संसद भवन गेटमा मानिस सुमन लाइ भेटेर रमण लाइ काबारही गर्नुस् भनेकी छिन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *