
नेवार समुदायले जिताउने कांग्रेस-एमालेका सांसदहरु अहिले नेवारहरुका घर भत्काउदै गर्दा मौन बसेका छन् सदियौ देखि बस्दै आएका नेवारहरु सडकमा आउने स्थिति सृजना भएको छ । अहिले एमालेका कुनै सांसदले केहि नबोलेर चुप लागेर बसेका छन् । तर आज बसेको प्रतिनिधिसभाको बैठकमा सबै नेताहरु इयुको बारेमा बोलेर मात्र समय नष्ट गरे भने संघिय समाजबादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले भने -” फास्ट ट्रयाक मुआब्जामा समस्या रहेको ऐतिहासिक सम्पदा मासेर, आदीबासी समुदायको ऐतिहासिक बाटो घर भत्काउने कार्य बन्द गरिनु पर्छ । सह अध्यक्ष श्रेष्ठले आदीबासी समुदायको ऐतिहासिक बाटो घर भत्काउने कार्य बन्द गरिनु पर्ने बताउदै आउनु भएको छ ।
Facebook Comments