Loading...
संविधान संशोधन र सुधारकों कुरालाइ बेवास्ता गरे खारेजीको आन्दोलन चर्काउनेछौँ- उपेन्द्र यादव

संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन कुनै पनि हालातमा गराएरै छाड्ने बताउनु भएको छ । उहाले आदिवासी,मधेशी , दलित मुस्लिम लगाएत सम्पूर्ण उत्पीडित जनताको हक अधिकार दिलाएरै छ्ड्ने प्रतिबध्ता समेत जनाउनु भएको छ ।संघिय अन्लाइन संग कुराकानी गर्दै उहाले भन्नु भयो -” केपी ओलीको सरकार संग संविधान संशोधन र सुधारकों कुरामात्र उठाउँदै आएका छौ, वेवास्ता गरियो भने खारेजीको आन्दोलन चर्काउन बाध्य हुने छौँ । यसको लागि तयार रहन आदिवासी,मधेशि, दलित मुस्लिम लगाएत सम्पूर्ण उत्पीडित जनतामा अनुरोध गर्दछौँ । अध्यक्ष यादवले युरोपियन युनियन को प्रतिबेदन जायज भएको समेत बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *