
थ्रेस होल्ड कटाएका अहिले नेपालमा जम्मा ५ पार्टी रहेका छन् । ति ५ पार्टीलाइ राष्ट्रिय पार्टीको मान्यता समेत दिइएको छ । तर अहिले सम्म चौथो ठूलो दलको रुपमा राजपा भएपनि अबको केहि दिन मै कतिपय कुराहरुले गर्दा फोरम नेपाल चौथो पार्टी कहलाउने भएको छ ।
प्रतिनिधि सभाको हिसाबले मात्र १ जना सभाषद राजपामा बढी छन् भने बाकि प्रदेश सभा तथा स्थानीय निकायको हिसाबले सबै कुरामा फोरम नेपाल अगाडि रहेको छ ।
प्रतिनिधि सभाको हिसाबले १ जना सभाषद फोरम नेपालमा कम छन् त्यो ठाउमा रौतहट क्षेत्र न.४ (ख) को निर्वाचित स्वतंत्र सांसद अबुल कलाम आजाद फुलबाबु संघीय समाजबादी फोरम नेपालमा आउने निश्चित भएको छ ।
स्वतंत्र सांसद अबुल कलाम आजाद फुलबाबु फोरम नेपालमा आएपछि फोरम नेपाल राष्ट्रको चौथो ठूलो पार्टी हुने निश्चित भएको छ ।
Facebook Comments