Loading...
बिदा कटौतिको बारेमा राजेन्द्र श्रेष्ठले गरे संसदमै बिरोध, यस्तो छ बिदाको बारेमा नया प्रस्ताब !

सरोज खिलाडी

आज बसेको प्रतिनिधि सभाको बैठक मै संघिय समाजबादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारको कमि कमजोरी केलाउदै ब्यापक बिरोध गरेका छन् । उनको पहिलो प्रस्ताव सडक बिस्तारको बारेमा थियो भने दोस्रो प्रस्ताव अहिले सर्वाधिक चर्चामा रहेको बिदा कटौतीको बारेमा रहेको थियो ।

बिदा कटौतीको बारेमा उनले संसदको ध्यानाकर्षण गराएका थिए । उनले संसदमा बिदा सम्बन्धि ल्याएको नया प्रस्ताव यस्तो रहेको छ ।
(भिडियो हेर्नुहोस)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *