Loading...
मन्दिरको भेटीबाट र घण्टि बजाएर प्रदेश चल्दैन-“कांग्रेस संसदीय दलका नेता रामसरोज यादव”

प्रदेश न. २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश न. २ मन्दिरको भेटि तथा घन्टी बजाएर नचल्ने बताउनु भएको छ ।उहाले भन्नु भयो “प्रदेश २ जानकी मन्दिरको भेटीबाट चल्दैन । प्रदेशलाई आर्थिक समृद्धिका लागि उद्योग कलकारखाना आवश्यक पर्छ” । यहाँ कृषि, पर्यटन, शिक्षाको अपार सम्भावना छ । यी क्षेत्रमा लगानी गर्नुपर्छ । उद्योग कलकारखाना सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ यहाँका कृषि क्षेत्रबाट सहज रूपमा उपलब्ध हुनसक्छ । यहाँ कृषकको जग्गा व्यवस्थापन नहुँदा पनि समस्या भएको उहाको भनाइ थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *