Loading...
मेयरको दादागिरी बिरुद्ध ५ वडा अध्यक्ष र स्थानीयदवारा कार्यालयमा तालाबन्दी, रिले अनसन् सुरु

मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन् ।

मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारवाहीमा आफुहरुसँग कुनै सल्लाह नै नगरी मानोमानी ढंगले अगाडि बढेको भन्दै ५ जना वडा अध्यक्ष सहित स्थानीयले कार्यालयमा तालाबन्दीसहित गत सोमबारबाट रिले अनसन् सुरु गरेका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *