
इलाम । कांग्रेसको सदस्यता परित्याग गर्दै ३४ जना एमालेमा प्रवेश गरेका छन् ।
इलामको माङ्गसेबुङ्ग गाउँपालिका वडा नम्बर – ६ बाट निर्वा्चित नेपाली कांग्रेसका वडाध्यक्ष प्रदीपसाङ्पाङ्ग राईसहित ३४ जनाको टोली बिहीबार एमालेमा प्रवेश गर्नुभएको हो ।
बिहिबार एमालेले आयोजना गरेको एक कार्यक्रममा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका नेकपा एमाले जिल्ला कमिटी कार्यालय इलामले जनाएको छ । त्यसैगरि मधेशमा कांग्रेस परित्याग गर्न लाइनमा अर्थात पार्टी प्रवेश कार्यक्रमको लागि कार्यकर्ताहरु प्रतिक्षामा रहेको हाम्रा सहकर्मीहरुले बताएका छन् ।
Facebook Comments