Loading...
भाेली प्रधानमन्त्री भारत भ्रमणमा जादै, जम्बाेटाेलीमा सांसद, प्रेसदेखि कलाकारसम्म (नामसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्माकाे भाेली २३ गते भारतमा राजकीय भ्रमणका लागि जान लागेका छन्। ओलीको आसन्न भारत भ्रमण गर्ने ‘डेलिगेसन’ टोली ४२ देखि ५० जनासम्मको हुने भएको छ ।

अाेलीकाे भ्रमण टोलीमा प्रधानमन्त्रीबाहेक तीन जना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, मिडियाका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीलगायत गरेर ५० जनासम्मको हुने भएको हो । यो टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको टोलीमा पर्न धेरैले चाहाना राख्ने भएकाले सङ्ख्या बढ्न पुगेको हो । यद्यपि परराष्ट्र मन्त्रालयले भने उक्त टोलीमा बढीमा ४२ जनाको नाम मात्रै प्रस्ताव गरेको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेका नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि भ्रमण टोलीको टुङ्गो लाग्ने गर्छ ।

भ्रमणकाे जम्बाेटाेलीमा

प्रधानमन्त्री

केपी ओली शर्मा अाेली

मन्त्रीहरु

भौतिक योजना तथा पुनर्निर्माण मन्त्री रघुवीर महासेठ,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,

उद्योग मन्त्री मात्रिका यादव

सांसदहरू

प्रधानमन्त्रीको भ्रमण टोलीमा नौ जना सांसद परेका छन् ।

सांसदहरू शरदसिंह भण्डारी

गणेशसिंह ठगुन्ना

रामवीर मानन्धर

रामेश्वर यादव

विमलप्रसाद श्रीवास्तव

सीताराम महतो

उमा रेग्मी

दिनानाथ शर्मा

शान्ता चौधरी

मुख्यसचिव

लोकदर्शन रेग्मी

परराष्ट्र सचिव शङ्करदास वैरागी

परराष्ट्र मन्त्रालयकै चिफ अफ प्रोटोकल दीपक अधिकारी

सचिवहरु

चन्द्रकुमार घिमिरे

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल

डा. राजन भट्टराई

प्रेश सल्लाहकार डा. कुन्दन अर्याल

त्यस्तै प्रधानमन्त्रीको टोलीम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित नौ जना व्यापारी पनि प्रमको भ्रमण टोलीमा परेका छन् ।

चेम्बर अफ कमर्सका पदाधीकारी

चेम्बरबाट अध्यक्ष श्रेष्ठ

उपाध्यक्ष दीपक मल्होत्रा

इच्छाराज तामाङ

व्यापारीहरू

नरेश श्रेष्ठ,

भाष्करराज कर्णिकार

निरज राई, भिमलाल पौडेल

डा. अन्जान शाक्य

उर्मिला श्रेष्ठ

यसबाहेक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घको टोली पनि सहभागी हुनेछ ।

चलचित्र क्षेत्रका कलाकारहरु

राजेश हमाल

दिनेश डि.सी.

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *