Loading...
सलमान खानलाई ५ वर्षको जेल सजाय, लिइयो हिरासतमा, यस्तो छ कर्तुत

भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।

सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले चाहेमा सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *