Loading...
लालबाबुले उठाए प्रधानमन्त्री ओलीको नियत माथि नै प्रश्न ? हतास मानसिकता त्याग्न सुझाब

वीरगञ्ज। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओली र केन्द्र सरकार आफ्नो कामले चिन्तामा परेको आरोप लगाएका छन् । मैले गरेका राम्रा काम देखेर प्रधानमन्त्री ओली र उनको सरकार चिन्तामा छ भन्दै राउतले आफ्नो प्रदेशको विकास र समृद्धिको लागि गम्भीर भएर लागेको छु कसैले चिन्ता लिएर केही हुनेवाला नभएको बताएका छन् ।

उनले थपे, ‘मलाई थाहा छ मुलुककै उत्कृष्ट प्रदेश कसरी बनाउने हो भन्ने । उनले परराष्ट्र मन्त्रालयको कूटनीतिकसम्बन्धी निर्देशनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका हुन् । परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटलाई ‘लगाम’ लगाएपछि राउतले आपत्ति जनाएका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *