Loading...
बिधायक अब्दुर (फुलबाबु), र राजपाका केन्द्रीय सदस्य दाससगै हजारौले गरे फोरममा प्रवेश

नरेन्द्र साह,रौतहट, २४, रौतहटको गढिमाई नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ ’ख’ बाट प्रदेश सभा सदस्यमा निर्वा्चित अब्दुर कलाम अजाद (फुलबाबु) र राजपा, नेपालका केन्द्रीय सदस्य राजकुमार दास शनिबार संघीय समाजवादी फोरम, नेपाल प्रवेश गरेका छन् ।  रौतहट क्षेत्र नं. ४ ’ख’ वाट स्वतन्त्र सांसद अजादलाई फोरमका अध्यक्ष उपेन्द्र यादव तथा प्रदेश २ का मुख्मयन्त्री लालबाबु राउतले पार्टी प्रवेश गराउनु भयो ।  बिधायक फुलबाबुको प्रवेश संगै प्रदेश न. २ मा फोरम नेपालको प्रदेश सभा सदस्य ( बिधायक ) को संख्या ३० पुगेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *