Loading...
२ न. प्रदेशलाइ अल्पबिकशित तथा कम्जोर प्रदेश बनाउन केन्द्र सरकार लागिपरेको छ – उपेन्द्र

संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंहदरवारले मधेशको बिकाश नचाहेको बताउनु भएको छ । उहाले उक्त कुरा रौतहट क्षेत्र ४ (ख) का स्वतन्त्र निर्वाचित सांसद अब्दुर (फुल्बाबू) लाइ पार्टी प्रवेश गराउदै बताउनु भएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको छ । उहाले केन्द्र सरकार को दृष्टि मै खोट समेत भएको हुनाले ७ वटा प्रदेश मध्ये प्रदेश २ लाइ जिर्ण र अल्पबिकशित प्रदेश बनाउन केन्द्र सरकार लागि परेको समेत बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *