Loading...
बालयौन दुराचारको अरोपमा संयुक्त राष्ट्रसंघका पुर्वआधिकारी सिआईबीको फन्दामा

चैत्र २६, काभ्रे, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बालयौन दुराचारको अरोप लागेका संयुक्त राष्ट्रसंघका पुर्वआधिकारीलाई काभ्रे पलाञ्चोकबाट पक्राउ गरेको छ ।

नेपाली बालबालिकालाई ललाईफकाई यौन दुराचार गरेको आरोपमा क्यानेडियन नागरिक ६० बर्षीय पिटर जोन डालग्लिसलाई ब्युराको टोलीले पक्राउ गरेको हो । तर उनले आफ्ना सहकर्मी मार्फत आफूमाथि गलत आरोप लगाएको दाबी समेत गरेका छन्

डलग्लिसले सन् २०१० देखि २०१४ सम्म युएन हेबिट्याटको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा आगानिस्तानमा काम गरका थिए । आजको नागरिकमा यो खबर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *