Loading...
नेपाल कम्युनिस्ट पार्टीले गर्यो वैशाख ४ गते नेपाल बन्दको घोषणा (विज्ञप्ति सहित)

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द सहितको कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय सदस्य किरण राई सहितका ८ जना नेता कार्यकर्तालाई विहीबार जिल्ला प्रशासन कार्यालय धनकुट्टाले निर्दोष सावित गरेता पनि पुन ः आजै पक्राउ गरिएको भन्दै विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

नेकपाको पूर्वी कमाण्ड इन्चार्ज विरहीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा विभिन्न संघर्षको कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

विज्ञप्तिका अनुसार वैशाख ४ गते पूर्वी नेपालको जनकपुर, सगरमाथा, कोशी र मेची अन्चल बन्दको आह्वान गरिएको छ ।
राई लगायत नेतालाई गत चैत्र ५ गते पक्राउ गरिएको थियो

samajikpatra.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *