Loading...
माओवादी केन्द्रीय कार्यालयमा बैठक बस्दै, एकता बारे यस्तो छ एजेण्डा

९ वैशाख, काठमाडौं । एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रको विस्तारित बैठक केन्द्रीय कार्यालयमा बसिरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो ।
प्रचण्ड निवासमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको कुराकानी तथा प्रगतिबारे जानकारी गराउने छन् ।चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । ओली र प्रचण्डबीच हुँदै आएका छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *