Loading...
मन्त्री सोनलले गरे महोतरीको एकडारा गांउपालिका पुर्ण खोप सुनिश्चितता भएको घोषणा

महोतरीको एकडारा गांउपालिका पुर्ण खोप सुनिश्चितता भएको घोषणा भएको छ । घोषणा प्रदेश नम्बर २ का भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनलले गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री सोनलले कार्यक्रमको उद्घाटन गर्दै हजारौ जनताको बिचमा आज देखि एकडारा गांउपालिका पुर्ण खोप घोषणा गर्नु भएको हो।

कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सांसद रानी शर्मा, अभराम शर्मा, किरण यादब, अल्का झा, जिल्ला समन्वय समितिको संयोजकको उपस्थित रहेको थियो भने कार्यक्रमको अध्यक्षता गांउ पालिकाको अध्यक्ष राम छबिला साहले गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *