Loading...
रेशम चौधरीलाई मानसिक रोगि बच्चाको प्रयोगगरी फसाएको भिडियो सार्वजनिक (भिडियो सहित)

वैशाख १० –  २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा सुरक्षाकर्मीहरु मारिएको आरोपमा ११ वर्षीय करन चौधरीलाई प्रहरीले पक्राउ गर्‍यो।सोहि घटना लाई लिएर यति वेला रेशम चौधरी सहित दर्जनौ थारुहरु जेल जीवन विताईरहेको छ l

हाल कारणलाई पोखरा बाल सुधार गृहमा राखिएको छ। मानसिक अवस्था ठीक नभएको करनलाई ललाई फकाई सो घटनाको साक्षीको रुपमा प्रस्तुत गर्ने योजना स्वरुप करण लाई बालगृहमा राखिएको उसको आमाको आरोप छ l । यसबारे करनको आमा रेश्मी चौधरीको पीडा यहाँ प्रस्तुत गरिएको छ।

tibrasamachar.com

भिडियो,

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *