Loading...
भारतिय राजदुत पुरी र प्रदेश नं. २ का प्रमुख कायस्थबिच भेटवार्ता, यस्तो छ पुरीको भनाइ
ब्रम्हानन्द ठाकुर
०९ बैशाख, जनकपुरधाम । भारतिय राजदुत मञ्जितसिँह पुरी तथा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थ बिच आज शिष्टाचार भेटवार्ता भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा भएको सो भेटवार्तामा दुई देश बिचको आपसी सम्बन्ध तथा समसामायिक बिषयमा कुराकानी भएको छ ।
भेटका क्रममा प्रदेश नं. २ मा भारतको सहयोगमा भईरहेको भारत–अमलेखगँज पाइप लाईन, रेल्वे निमार्ण जस्ता विकासका कार्यहरुबारे राजदुत पुरीले प्रमुख कायस्थलाई जानकारी गराउनु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *