Loading...
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको बन्द सत्र जारी, यस्तो छ आर्थिक तथा सांगठिक कार्य प्रगति

रामनारायण कापडि

जनकपुरधाम । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको बन्द सत्र शनिवार विहान देखि नै जारी रहेको छ ।
बुद्धिजिवी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष ई.जितेन्द्र कुमार यादव निर्वाचन समिति अध्यक्ष रहेको छ भने स्वास्थ्यकर्मी फोरम केन्द्रिय अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्ष मण्डलमा जारी बन्द सत्रबाट विधानमा ४४ वटा बुन्दा संशोधन गरिएको छ भने आर्थिक कार्य प्रगति विवरण तथा सांगठिक प्रतिवेदन पास भएको छ ।
निर्वाचन समिति अध्यक्ष यादवको मन्तव्य पछि कार्य समिति विघट्न गरि नयाँ कार्य समिति नेतृत्वको लागि छलफल शुरु भएको आयोजक कमिटिले जनाएकोछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *