
पूर्बप्रधानमन्त्रि तथा कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबाद लम्पसारबाद भएको बताउनु भएको छ । धनगढि बिमान स्थलमा संचारकर्मीहरु संग कुराकानी गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । देउवाले भने -” ओलीको राष्ट्रबाद लम्पसार्बाद मा परिणत भएको सबैलाई थाहा भएकै हो ” ।
देउवाले आफू प्रधानमन्त्री हुदा गौरी फ़नटा नाकाको स्तरोनन्ति, यस क्षेत्रमा सुख्खा बन्दरगाह स्थापना जस्ता बिकाशका मुद्दामा भारत संग सहमति भएको तर प्रधानमन्त्री ओलीले भारत भर्मनका क्रममा यी सहमतिहरु कार्यन्वयनका लागि भारत संग कुरा नगरेर लम्पसार्बाद देखाएको आजको नया पत्रिका मा समाचार प्रकाशित भएको छ ।
Facebook Comments