Loading...
प्रदेश प्रमुख कायस्थलद्वारा श्रमिक दिवस र बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी

जनकपुरधाम, बेशाख ।
प्रदेश नम्बर २ को प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुद्ध जयन्ती तथा विश्व श्रमिक दिवसको अवसरमा सम्पुर्ण नेपालीमा श्रमिकहरुको अधिकार स्थापित होस् भन्दै शुभकामना सन्देश दिनु भएको छ । प्रमुख कायस्थ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश मार्फत देश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली श्रमजिविमा सुख, शान्ति, समृद्धि एवम श्रम अधिकारको सुनिश्चितताको लागि कामना गरेका छन् । भने उहाले
२५६२ औं बुद्ध जयन्तीको अवसरमा अर्को सुभकामना सन्देश निकाली सम्पुर्ण नेपालीहरुमा शुभकामना समेत व्यक्त गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *