Loading...
नेकपा अन्डरलाईनका केन्द्रिय नेताहरु फोरममा प्रवेश गर्ने भएपछी उपेन्द्र आफै गए कैलाली

कैलालिको क्षेत्र म. १ जोशिपुरमा सङ्घिय समाजवादी फोरम नेपालले गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा बिवेकशिल साझा पार्टी, पुर्व मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी, नेपाली काङ्ग्रेस, नेकपा अण्डरलाईनका केन्द्र देखि स्थानिय तह सम्मका ५५० जना नेता तथा कार्यक्रताहरुले पार्टी प्रवेश गरेका छन । फोरम नेपाल केन्द्रीय अध्यक्ष उपेन्द्र यादव स्वंग उपस्थित भएर नव प्रवेशीलाइ टिका लगाएर पार्टी मा प्रवेश गराउनु भएको थियो ।
आज को पार्टी प्रवेश कार्यक्रमले कैलालिमा फोरम नेपालको अस्तित्व अझै माथि पुग्ने निश्चित भएको छ ।  कार्यक्रममा पार्टिका राजनैतिक समिति सदस्य होरिलाल चौधरी पार्टी केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज हेमन्त माण्डव्य प्रदेश कोषाध्यक्ष शुशिला चौधरी प.प.सदस्य प्रेमचन्द्र झाले आ- आफ्ना मन्तव्य राखेका थिए ।

थप समाचार आउन बाकि

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *