Loading...
सरकारको नीति तथा कार्यक्रम मधेश बिरोधी, संबिधान संशोधन नभए कडा आन्दोलन- बृषेशचन्द्र

सरोज खिलाडी

१० जेठ, काठमाडौं । सरकारलाइ समर्थन गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले संविधान संशोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृषेशचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधान संशोधन गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे मधेशका जनतालाई मान्य नहुने र मधेशी जनता सडक मा उत्रिने चेतावनी दिएका हुन् पनि दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *