Loading...
केपी सरकारको सय दिन पन्चतन्त्रको कथा, उपलब्धि कम विवाद ज्यादा- सांसद राजेन्द्र श्रेष्ठ

जेठ १२, २०७५, संघिय समाजबादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठ ले सरकारको भनाइ र गराई नमिले देशमा नया ढंगको आन्दोलन हुन् सक्ने चेतावनी दिनु भएको छ । उनले भनेका छन्-” प्रदेश र केन्द्र बीच सम्बन्ध स्विकार्न नसके राष्ट्रियता माथि ठूलो चुनौती आउन सक्छ” । उनले सरकारको सय दिनको उपलब्धिको बारेमा भनेका छन्-” सरकारले मन्त्रालय, बिभाग र संघ संस्थाका अधिकार खोस्न मिल्दैन, यो सरकारको नीति तथा कार्यक्रम हेर्दा सरकारको सय दिन पन्चतन्त्रको कथा भन्दा भिन्न नपाएको व्यंग गरेका छन् । उनले भनेका छन्-” सरकारलाइ दुइ तिहाइ मत प्राप्त भएको हुनाले सरकार संबिधान सम्बोधन तर्फ लाग्नु पर्दछ” ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *