Loading...
राजेन्द्र महतोको व्यंग-“सरकारको सय दिनको उपलब्धि एमाले र माओबादीको पार्टी एकता”

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बर्तमान सरकारको सय दिनको ठूलो उपलब्धि दुइ पार्टी बीच एकता भएको बताएका छन् । उनले भनेका छन्-” बामपन्थी एकता बाटै यो सराकारको दिनगिन्ती सुरु भएका छन्, यसले देश र जनताका लागी के गर्छ त्यो हेर्नका लागी अब जेठ ३ गते बाट यता हेर्नुपर्छ । उनले जेठ ३ गते भन्दा पहिला एमाले र माओबादि पार्टी एकतामा ब्यस्त रहेको टिप्पणि गर्नु भयो । उनले भनेका छन्-” शक्तिशाली सरकार ले देश र जनताकालागि संबिधान संशोधन गर्नेपर्छ नगरे जनता आफ्नो हक अधिकार लिन सडकमा उत्रिन्छ “।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *