Loading...
फोरम नेपाल र सरकार बीच सहमति, फोरम सरकारमा जादै, यस्तो छ सहमति (पत्र सहित)

संघिय समाजबादी फोरम नेपाल र केपी ओलीको सरकारबीच सहमति भएको छ । सरकारका तर्फबाट नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्ड तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधन गर्ने सहमति गर्दै सरकारमा जाने सहमति गरेको छ । सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ ।

यस्तो छ सहमति

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *