Loading...
अर्थमन्त्री डा. खतिवडा वडा अध्यक्ष समेत नजित्ने हैसियतका टिके मन्त्रि- सांसद प्रदिप यादव

संघिय समाजबादी फोरम नेपाल का सांसद प्रदिप यादवले अर्थमन्त्री युवराज खतिवडालाइ वडा अध्यक्ष समेत नजित्ने हैसियतका भन्दै टिके मन्त्रिको संज्ञा दिनु भएको छ । उहाले उक्त कुरा सांसदलाइ ४ करोड दिने डा. खतिवडाको बजेट प्रस्ताबलाइ लिएर प्रतिनिधि सभाको सुक्रवारको बैठकमा रिस पोख्दै बोलेका हुन । सरकारले बजेट मार्फत संसदलाइ ४ करोड दिने कुरा गरेपछि अधिकांश सांसदहरु रुस्ट बनेका छन् । फोरम नेपालका सांसद प्रदिप यादवले भन्नु भयो -” अर्थमन्त्री ज्यु जनताको प्रतिनिधि भएको भए एक सय पटक सोच्नु हुन्थ्यो उहा निर्वाचित सांसद होइन ”
भिडियो हेर्नुहोस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *