
नेपाल आदिवासी जनजाति महासंघ, इजरायलको सन् २०१८ जुन १५ मा सम्पन्न छैठौं बार्षिकोत्सव तथा साधारण सभाबाट नरेशकुमार श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय नयाँ सचिवालय, ५ सदस्यीय संरक्षक परिषद् र ८ सदस्यीय सल्लाहकार समति चयन भएको छ ।
त्यससँगै समग्र आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि जुनुकै मूल्य चुकाउन नयाँ निर्वाचित पदाधिकारीहरू प्रतिबद्ध भएको तथा पहिचान र अधिकार प्राप्तिको लडाईंमा सँगसँगै लड्ने समेत प्रण गरेका छन् ।
नेफिन इजरायलका संरक्षक परिषदहरूः तेन्जिन शेर्पा, सुन्दरसिंह योन्जन तामाङ, सुबास राई, डोमा शेर्पा, निर्मला गुरुङ ।
नेफिन इजरायलका सल्लाहकार समिति सदस्यहरूः बालकुमार राई, दावाछिरिङ शेर्पा, लोब्साङ लामा ह्योल्मो, आरोश श्रेष्ठ, दिपक राना मगर, नयन इम्सोङ लिम्बू, माया तामाङ, डम्बर गुरुङ ।
नेपाल आदिवासी जनजाति महासंघ, इजरायलका नवनिर्वाचित पदाधिकारीहरूः
१) अध्यक्षः नरेशकमार श्रेष्ठ
२) वरिष्ठ उपाध्यक्षः तारा काउचा मगर
३) उपाध्यक्षः शेलेन्द्र याम्फू राई
४) उपाध्यक्षः ल्हाक्पा लामा शेर्पा
५) उपाध्यक्षः गोमा तामाङ
६) उपाध्यक्षः नुमा बोखिम लिम्बू
७) महासचिवः समिर स्याङ्बा ह्योल्मो
८) प्रथम सचिवः खुशी घले गुरुङ
९) सचिवः आङछिरिङ शेर्पा
१०) सचिवः सर्किनी ह्योल्मो
११) सचिवः मनु श्रेष्ठ
१२) सचिवः बिन्दु गुरुङ
१३) सचिवः इन्दिरा राई
१४) सचिवः एलिजा दोङ तामाङ
१५) कोषाध्यक्षः मनकुमारी पुर्जा मगर
१६) सहकोषाध्यक्षः कमला कन्दङ्वा लिम्बू
Facebook Comments