Loading...
गैससको सम्पत्ति अप्रेशन नगर्न प्रधानमन्त्री ओलीको ब्यापक दबाव, छानबिन स्थगित

गृह मन्त्रालयले गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव आएपछि गृह मन्त्रालय पछि हटेको आज को कारोबार दैनिकले समाचार लेखेको छ ।

गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई गैरसरकारी संस्थाको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *