Loading...
प्रदेश २ सरकारले गर्यो मधेशीको भावनालाइ कदर गर्दै जोडदार निर्णय, प्रदेश २ मा बेग्लै प्रहरी

प्रदेश न. २ का सरकारले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानूनको तयारी गरेको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत समेत गरेका छन् ।

प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रदेश प्रहरी सेवासम्बन्धी कानून व्यवस्था गर्न विधेयक पेस गरिएको आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।

समाचार अनुसार प्रदेशमा पनि प्रहरी महानिरीक्षक पदको व्यवस्था छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *