Loading...
सेनामा मधेशीलाइ प्रवेश निषेध गर्ने नेपाल सरकारलाइ कडा जवाफ दिए यी मधेशी वीर जवानले

२२ असार, काठमाडौं । मोरङको केराबारी गाउँपालिका–७ र ८ को बीचमा रहेको खदम खोलामा बगेका एक बालकलाई नेपाल प्रहरीका दुई जवानले उद्दार गरेका छन् ।

बिहीबार साँझ स्थानीय अमृत दुलालका ६ वर्षीय छोरा अनसल दुलाललाई खोलाले बगाउँदै गरेको वेला प्रहरी जवान विनय यादव र सुरेश थामीले उनको उद्दार गरेका हुन् ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, केराबारीबाट खटिएका यादव र थामी खोलामा हाम फालेर बालकलाई उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

बालकको उद्दारपछि उनलाई अभिभावकको जिम्मा लगाइएको छ ।

onlinekhabar मा प्रकाशित समाचार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *