Loading...
राजनीतिक गर्नका लागि पार्टी प्रवेश गर्न डा. केसीलाई प्रधानमन्त्री केपी ओलीको आग्रह

२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलाका साथै विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञा नहट्ने प्रष्ट पर्नु भएको छ । उहाले डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पार्नुभएको छ । साथै उहाले जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।

प्रदेश २ को विकास निर्माणबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसदहरु बालुवाटार पुगेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *