
यस बर्षको तीज गीत “कुर्कुच्चामा निल” सार्वजनिक भएको छ । गीतमा गायक जय देवकोटा र गायिका शान्तिश्री परियारको आवाज रहेको छ । महशुस ट्राभल्स स्टुडियो तरंगको प्रस्तुती सुधा देवकोटाको ‘कुर्कुच्चामा निल’ बोलको तिज गीत निकै रमाइलो बनेको छ । राजेश खड्का सानुको शव्द रहेको यस गीतमा हेमन्त कान्छा रसाइलीले लय सिर्जना गरेका हुन । गीतमा सुधा देवकोटा र नरेश बिर सिंहको दमदार अभिनय देख्न सकिन्छ ,जुन दर्शकले अत्यन्तै मन पराएका छन् । गीतलाई मनोज कार्की सम्पादन गरेका हुन भने निर्देशन मौसम हिमालीले गरेका छन ।
Facebook Comments