
संघीय नेपालका शक्तिशाली प्रधानमन्त्रि केपी शर्मा ओली आज प्रदेश न. २ मा सम्बोधन गर्न जादा कतिपय सांसदहरुले संसद र कार्यक्रम नै बहिष्कार गरे भने राजपा नेपालका यी सांसदहरुले कार्यक्रममा जादै गएनन् न त केपी ओलीलाइ भेट्न उचित ठानेका छन् ।
प्रदेश २ आज राजपा नेपालवाट को आएन त ?
आजको बैठकमा राजपा नेपालका प्रमुख सचेतक
परमेश्वर साह,
मन्त्री नबलकिशोर साह सूडी,
राज्यमन्त्री डिम्पल झा,
अभिराम शर्मा,
सुरेशकुमार मण्डल,
सांसद अल्का झा,
नीराकुमारी साह,
मनिषकुमार सुमन,
रानी कुमारी तिवारी,
सुरीता कुमारी साह,
रीना यादव लगायतका जम्मा ११ जना अनुपस्थित थिए ।
स्रोत घनश्याम मिश्र
Facebook Comments