Loading...
पाकिस्तानका प्रम इमरानले विश्वलाइ दिए चुनौती, ५२४ जम्बो टिमलाई २ जनामा झार्ने घोषणा

पाकिस्तानका प्रधानमन्त्री पुर्व क्रिकेटर इमरान खान भएपछी विश्व को ध्यान पाकिस्तान माथि रहेको अबस्था मा नव नियुक्त प्रधान मन्त्रि इमरान खान ले विश्व लाइ चुनौती दिदै केहि यस्तो निर्णयहरु गरेका छन् :-

पाकिस्तानका प्रधानमन्त्री तथा पुर्व क्रिकेटर इमरान खानद्वारा प्रधानमन्त्रीका सहयोगी र सहायकका रुपमा कार्यरत रहने ५२४ को जम्बो टिमलाई २ जनामा झार्ने घोषणा।
अन्य सुधारका घोषणाहरु:
-दरबार जस्तो प्रधानमन्त्री निवासलाई विश्वबिधालयमा रुपान्तरित गरी आफु सामान्य तीन-बेडरुमको घरमा बस्ने।
-प्रधानमन्त्रीका लागि छुट्याइएको ३३ वटा बुलेट्प्रुफ कार सहित ८० वटा गाडीलाई बिक्री गरी गरिबीका कारणले हाल बिद्यालय भन्दा बाहिर रहेका करिब २ करोड विद्यार्थीलाई पुन: स्कुल भर्ना गर्न खर्च गरिने।
-प्रधानमन्त्रीको लागि छुट्याइएको अतिरिक्त हेलीकोप्टरलाई बिक्री गरी मातृशिशु मृत्‍यु-दर घटाउन प्रयोग गरिने।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *