
स्वतन्त्र तराईका मुक्तिकामीलाई विखण्डनकरी भन्नु गुलामगिर स्वास्थ्य मन्त्री उपेन्द्र यादवको राजनीतिक रुपले दिवालियापनको निशानी हो।
तटस्थता र सूक्ष्मताले नेपालमा पढिने–पढाइने र चर्चामा रहेकोका इतिहासका सामग्रीलाई अवलोकन गर्ने कुनैपनि निष्पक्ष व्यक्तिलाई ‘तराई’ नेपालको अभिन्न अंग थिएन् ,होइन् अवश्य हेर्न पइन छ।
परतन्त्रताको जिन्दगी भन्दा स्वतन्त्रताको मृत्यु महानको सर्वमान्य सिद्धान्तलाई आत्मसात गरेका मुक्तिकामीको आन्दोलनलाई दमनले कहि कहिल्यै कमजोर पार्न नसक्ने मात्र होइन अपितु झन शक्तिशाली बनाई रहेको हुन्छ भन्ने वैज्ञानिक सत्यलाई उप-प्रधानमन्त्री उपेन्द्र यादवले समयमै आत्मसात गर्नु श्रेयस्कर हुनेछ। विगतमा नेपाली शासकले लगभग ३०० को गैरन्यायिक हत्या र लगभग १,५०० लाई कारागारको कठोर जीवन जिउन विवश गरे पनि संघर्ष जारी नै छ। यो अवैज्ञानिक र अव्यवहारिक संघियताको लागि निरही मधेशीलाई उचाली नृशंस हत्या गराई नेपाली सत्ताको मन्त्री बन्ने आन्दोलन होइनन् । विज्ञानको नियम तथा इतिहास र मधेशीको आवश्यकता अनुसार अगाडि बढेको तराई मुक्तियुद्धलाई कुनै शक्तिले कहिल्यै दमन गरेर परास्त गर्न सक्ने छैनन् अपितु दमनको लागि नेपाल सरकारलाई उचाल्ने तत्व नै ध्वस्त हुने छन् ।
स्वतन्त्रता संग्रामका विश्वप्रसिद्ध महान् नेताको अबैध शासकको विकासको सम्बन्धमा कथन छ “हामी पराधीन भएर महलमा बस्न चाहदैनौं, स्वाधीन भएर आफ्नै झुप्रामा रमाउन चाहन्छौं। स्वतन्त्र तराईमा अबैध नेपाली शासकको विकास सन्दर्भमा हम्रो पनि दृष्टिकोण उही हो । स्वतन्त्र तराईका विकास तराईवासीले आफै गर्ने छ ।
पहाडीका कठपुतली दमनको लागि उचाल्ने उपेन्द्र यादव हम्रो प्रहारको निशाना बन्नेछ ।
Facebook Comments