Loading...
विश्व हिन्दु महासंगदवारा मुस्लिम मुख्यमन्त्रि राउतलाइ धन्यवाद ज्ञापन, यस्तो छ कारण !

प्रदेश न. २ का मुख्यमन्त्रि मो. लाल बाबु राउत मुस्लिम भएपनि सबै हिन्दुका मन जित्न सफल भएका छन् । उनले कुनै पनि हिन्दु धर्म संग सम्बन्धित पर्वहरु किन नहोस सबै पर्वमा बिदा दिने गरेका छन् । केन्द्र सरकारले प्राय जसो सबै बिदा काटे पनि सबै पर्व तिहारमा २ न. प्रदेशमा मुख्य मन्त्रि राउतले बिदा दिदै आएका छन् । यसै सन्दर्भमा केन्द्र सरकारले रक्षा बन्धनको बिदा काटे पनि २ न. प्रदेशका सरकारले बिदा दिएको छ । र यसै कारण प्रदेश न. २ का सरकार र मुख्यमन्त्रि राइलाइ विश्व हिन्दु महासंग अन्तराष्ट्रियले समेत बिदा दिएकोमा धन्यवाद दिएका छन् । आज सामाजिक संजाल फेस बुकमा विश्व हिन्दु महासंग अन्तराष्ट्रियकी महासचिब अस्मिता भण्डारीले लेख्नु भएको छ – ‘धन्यवाद छ , मा. लालबाबु राउत ज्यू ! हिन्दुधर्मावलम्बीकाे महान पर्व रक्षा वन्धनमा सार्वजनिक विदा गरेकोमा ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *