
प्रधानमन्त्री केपी शर्मा ओलीले करको बारेमा अनावश्यक रुपमा गलत प्रचार भएको बताउनु भएको छ । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले कर आतंक मच्चायो भन्दै भ्रम फ़ैलाइएको बताउनु भएको हो । उँहाले भन्नुभयो -“कर लगाउन नहुने कहा लेखिएको छ कुन अर्थशास्त्र मा कर लगाउन नपाउने लेखिएको छ,।”
‘म करको विषयमा सार्थक बहस सुरु होस् भन्ने आग्रह गर्न चाहन्छु । उहाले करको बारेमा अनावश्यक रुपमा प्रचार गरे झैँ आफ्नो नाम समेत केपी ओलीबाट कर प्रसाद ओली राखेको बताउनु भएको छ ।
Facebook Comments