Loading...
निर्मला हत्या प्रकरणमा आठ प्रहरीविरुद्ध उजुरी, आमादवारा जाहेरी दर्ता, यी हुन् ति आठ प्रहरी

कञ्चनपुर – निर्मला पन्तकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । प्रमाण नस्ट गरिएको कुरा आएपछि उनले आठ प्रहरीविरुद्ध जाहेरी दर्ता गराएकी हुन
प्रमाण नष्ट गरेको भनेर सार्वजनिक कसुरअन्तर्गत आठजनाविरुद्ध दुर्गादेवीले उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनु भएको छ ।

तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी हरि सिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चादनी साउदविरुद्ध दुर्गादेवीले जाहेरी दिएकी हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *